गृह · शब्दकोश

पात्तिनु

[अक्रि.]

१. उल्किनु; जथाभावी गर्ने हुनु।

२. कुपात्र हुनु।

३. फुरफुरिनु; फुर्किनु।

४. मात्तिनु; इत्तरिनु; छिहिलिनु; निर्लज्ज हुनु।

⟵ फेरि सूचीमा जानुहोस्