नसालु

[वि.]

खानासाथ नसा लाग्ने; मानसिक असन्तुलन पैदा गर्ने; मात लाग्ने; नसादार; मादक