गृह · शब्दकोश

माथ

[ना.]

टाउको; शिर; माथा।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने हायू जातिको एक थर।

[ना.]

बन्धकी जग्गाको भोगचलन; मात।

⟵ फेरि सूचीमा जानुहोस्