गृह · शब्दकोश
बाँस, निगाला आदिका चोयाले बुनेको, अन्न हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो।
रुख र बोटबिरुवाको हाँगो।
भर्खर फल्न लागेको सानो बोट; पोथ्रो।
विवाहमा माइतीलाई दिइने मिठाई वा रोटीको उपहार वा त्यस्तो उपहार राखिने भाँडो।
⟵ फेरि सूचीमा जानुहोस्