गृह · शब्दकोश
१. आमा (पशुपक्षी, किरा फटेङ्ग्रा आदिको); पोथी पशुपक्षी।
२. उनी लुगा, कागज आदि काट्ने किरो।
३. घरपरिवारको मुख्य मानिस; थकाली।
४. चित्रो, मान्द्रो, गुन्द्री आदि बुन्दा टिपिने तीन ओटा चोया वा धागो।
५. ट्रली वा रेल तान्ने इन्जिन।
६. मुख्य; प्रमुख।
⟵ फेरि सूचीमा जानुहोस्