मान्द्रो

[ना.]

बाँसको चोयाबाट चित्रो बुने झैँ चुल्ठेमेसो पारी बुनिने तर चित्रोमेसोमा झैँ एक एक पात नटिपी दुई दुई पात टिपेर बुनिने, बिस्कुन सुकाउने, कठघरामा ओछ्याउने आदि काम लिइने वस्तु