गृह · शब्दकोश
१. अन्नको भकारी बनाउन वा बार्न बाँस, निगालो आदिका मोटामसिना चोयाद्वारा सादा तरिकाले बुनेर तयार पारिएको मान्द्रोजस्तो ठुलो पातो; एक प्रकारको भकारी।
२. बाँस, निगालो आदिको चोयाबाट निर्मित डलिया।
⟵ फेरि सूचीमा जानुहोस्