गृह · शब्दकोश

मल्लाह

[ना.]

१. डुङ्गा वा नाउ चलाउने पेसा भएको जाति; बोटे; माझी।

२. तराई मूलका नेपालीको एक थर।

३. नेपालको तराईमा बसोबास गर्ने पिछडिएको एक जाति; निषाद।

⟵ फेरि सूचीमा जानुहोस्