गृह · शब्दकोश

बोटे

[ना.]

घाटमा डुङ्गा खियाउने व्यक्ति; माझी।

[ना.]

१. नेपालका ठुला ठुला नदीआसपास बसोबास गर्ने एक जाति।

२. नेपालका ठुला ठुला नदीआसपास बसोबास गर्ने बोटे जातिको एक थर।

३. नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

४. मुख्य रूपमा नदीकिनारमा बसोबास गर्ने माझी जातिको थर।

⟵ फेरि सूचीमा जानुहोस्