पिछडिएको

[वि.]

१. आर्थिक, सामाजिक आदि दृष्टिले पछि परेको।

२. प्रतियोगितामा पछि परेको।