१. असावधान; बेहोसी।
२. घमन्डले फुलेको वा चुर भएको।
३. नसा लागेको; मात लागेको।
४. बहुलाएको; सनक चढेको।
५. मात्तिएको; उन्मत्त भएको।