गृह · शब्दकोश

चुर

[वि.]

१. पिँधेर धुलोपिठो पारिएको वस्तु; धुलो; पाउडर।

२. थकाइले साह्रै शिथिल वा निद्राले ग्रस्त।

३. रिसले आकुल भएको; क्रोधले आगो भएको।

४. लट्ठ परेको।

⟵ फेरि सूचीमा जानुहोस्