गृह · शब्दकोश

मतवाला

[वि.]

कसैको मतका पछि लाग्ने; मतियार।

[वि.]

१. कसैको मत वा सिद्धान्तको अनुयायी।

२. मादकपदार्थ सेवन गरेको; नसा लागेको; मदमत्त।

३. वंशपरम्पराबाट नै मदिरा खाने।

४. विक्षिप्त; पागल।

⟵ फेरि सूचीमा जानुहोस्