गृह · शब्दकोश

मत्ता

[ना.]

१. गण्डस्थल फुटेर मद चुहिँदै गरेको हात्ती; जवान हात्ती।

२. भाले हात्ती।

[ना.]

भाववाचक शब्द बन्दा प्रत्ययजस्तो भई आउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्