गृह · शब्दकोश

टुङ्ग्याउनु

[सक्रि.]

१. टुङ्गो लगाउनु; निधो हुने पार्नु

२. समाप्त गर्नु; सिद्ध्याउनु

⟵ फेरि सूचीमा जानुहोस्