भोट

[ना.]

कुनै व्यक्ति वा वस्तु छान्ने निर्णयका निम्ति दिइने आफ्नो राय; मत।

[ना.]

नेपालको उत्तरतिर पूर्वदेखि पश्चिम वारपार सिमाना जोडिएको जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र; तिब्बत