स्वशासित

[वि.]

आफ्नै तहबाट शासनव्यवस्था चलेको; स्वायत्तीकृत; स्वशासन भएको।