जनवादी

[वि.]

१. जनवादको सिद्धान्तअनुरूप चल्ने; जनवादमा विश्वास राख्ने।

२. जनवादको; जनवादसम्बन्धी।