गृह · शब्दकोश
कुनै चाडबाड, बिहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भतेर; सहभोजन।
भारतको मालवा क्षेत्रमा राज्य गर्ने, कालिदासका समयका एक प्रसिद्ध दानी, विद्वान् कविराजा।
⟵ फेरि सूचीमा जानुहोस्