गृह · शब्दकोश

विद्वान्

[वि.]

१. धेरै लेखपढ गरेको व्यक्ति; पण्डित।

२. धेरै विद्या आर्जन गरेको; ज्यादै शिक्षित; पण्डित।

३. शास्त्रको मर्म बुझ्ने; तत्त्ववेत्ता; तत्त्वज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्