गृह · शब्दकोश

भतेर

[ना.]

१. आवश्यकभन्दा बढी भातको रास।

२. निम्तारु वा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा।

३. प्रशस्त खाना; धेरै खानेकुरो।

⟵ फेरि सूचीमा जानुहोस्