गृह · शब्दकोश

भोगटे

[ना.]

१. पाक्ता सेतो र पहेँलो रङका मसिना दाना झुप्पा परेर फल्ने प्रायः चार हजार फिटभन्दा माथि हुने एक वनस्पति; त्यसको फल।

२. बाक्लो बोक्रा भएको, गोलो फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने एक जातको फल; फोक्से।

३. सेता आकारका मसिना दाना झुप्पा परेर फल्ने, पाकेपछि रक्सी बनाउने काममा प्रयोग हुने एक जातको फल।

⟵ फेरि सूचीमा जानुहोस्