गृह · शब्दकोश
१. बाक्लो बोक्रा हुने कालीज्यामिरका आकारको तर निकै ठुलो राता बिजुला र गुलियो स्वाद हुने एक प्रकारको फल; भोगटे; टाप।
२. फोक्सोझैँ फुलेको।
३. रगतविनाको मासु लागेर गाला पुक्क परेको।
४. सुन्निएको।
⟵ फेरि सूचीमा जानुहोस्