जाजरकोट
[ना.]
नेपालको कर्णाली प्रदेशको एक जिल्ला; राजा पृथ्वी मल्लले जक्तिसिंहलाई महामण्डलका रूपमा दिएको आधारमा वैकल्पिक रूपमा जक्तिपुरका नामले समेत इतिहासमा प्रसिद्ध एक स्थल।