गृह · शब्दकोश

पाचन

[ना.]

१. पकाउने काम; पक्व पार्ने काम।

२. पचाउने काम; हजम गर्ने काम।

३. भोजनलाई पचाउने औषधी; पाचक।

⟵ फेरि सूचीमा जानुहोस्