गृह · शब्दकोश

थर्की

[ना.]

१. कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल।

२. पासा, पच्चिस आदि खेलमा गोटी चाल्न ओछ्याइने र खेल समाप्त भएपछि गोटी आदिसमेत राख्न मिल्ने कपडा।

⟵ फेरि सूचीमा जानुहोस्