गृह · शब्दकोश

पुछार

[ना.]

१. अन्तिम स्थान; आखिरी ठाउँ।

२. कुनै स्थान, वस्तु वा कुराकानी आदिको सबभन्दा पछिल्लो भाग; पछाडिको अंश; अन्तिम भाग।

३. पहाड, वृक्ष आदिको फेदी।

⟵ फेरि सूचीमा जानुहोस्