गृह · शब्दकोश

कमर

[ना.]

मान्छे, सिंह, भालु आदि प्राणीको तिघ्रा र पेटको जोर्नीको भाग; कटि; कम्मर।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्