गृह · शब्दकोश

भिडाउनु

[सक्रि.]

१. जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु।

२. भिडन्त गराउनु; जुधाउनु।

३. मुठभेड गराउनु।

४. दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु।

५. रोहबरमा राख्नु।

⟵ फेरि सूचीमा जानुहोस्