भानुभक्त

[ना.]

वि. सं. १८७१ मा जन्म भएर वि. सं. १९२५ मा देहान्त भएका, नेपाली भाषामा अध्यात्म रामायण, प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा र प्रशस्त फुटकर पद्य लेख्ने, नेपाली साहित्यको प्राथमिककालीन तथा रामभक्ति धाराका प्रमुख कवि; नेपाली साहित्यका आदिकवि