प्रथम प्रभावशाली कवि; परम्परा बसाल्ने प्रारम्भका कवि (संस्कृतका वाल्मीकि, नेपालीका भानुभक्त, अङ्ग्रेजीका चौसर इ.)।