गृह · शब्दकोश
१. कुनै स्थान, वर्ग वा समूहमा नमिली अलग्गै रहेको; श्रेणी वा हारमा नमिलेको; मूल विषयदेखि बाहिरको।
२. फाटफुट; विविध।
३. व्यापारमा डक्क वा थुप्रै नभएर बेग्लाबेग्लै छुट्याइएको; चानचुन; खुद्रा; खुदरा (माल, पैसा आदि)।
⟵ फेरि सूचीमा जानुहोस्