गृह · शब्दकोश

फरार

[वि.]

१. कुनै अपराध गरेर बेपत्ता भएको; पलायित (अपराधी)।

२. गिरफ्तारी वा कारबाईबाट बच्न गुप्त रूपले भागेको; लुकीछिपी बसेको।

⟵ फेरि सूचीमा जानुहोस्