गृह · शब्दकोश

लुक्नु

[अक्रि.]

१. अदृश्य हुनु; अलप हुनु; छेकिनु; अल्पिनु।

२. नदेखिने गरी कुनै ठाउँमा बस्नु; छिप्नु; दबिनु।

⟵ फेरि सूचीमा जानुहोस्