गृह · शब्दकोश

पलायन

[ना.]

१. आफ्नो जिम्मेवारीबाट पन्छिने काम।

२. डराएर वा परिस्थितिसँग हारेर भाग्ने काम वा आफ्नो डेग छाड्ने काम; सुइँकुच्चा।

⟵ फेरि सूचीमा जानुहोस्