गृह · शब्दकोश

विमुख

[वि.]

१. उदासीन; विरक्ति।

२. उल्टो; प्रतिकूल।

३. निराश; हताश।

४. बेखुस; अप्रसन्न।

५. मुख नभएको।

६. विपरीत दिशातर्फ मुख भएको; अर्कातिर मुख मोडेको; पराङ्मुख।

⟵ फेरि सूचीमा जानुहोस्