गृह · शब्दकोश

महल

[ना.]

१. खाना; कोठा; खण्ड।

२. भित्री कोठा; अन्तःपुर।

३. मौका; अवसर।

४. सबै सुविधाले युक्त भवन; दरबार; प्रासाद।

५. सिलसिला; क्रम।

[ना.]

कुनै ऐनको खण्ड वा शीर्षक।

⟵ फेरि सूचीमा जानुहोस्