भक्ति

[ना.]

१. ईश्वर वा देवीदेवताप्रति हुने निष्ठा, आस्था वा पूजाको भावना

२. चाकरी; सेवा; टहल

३. पूज्य वा मान्यजनप्रति हुने आदर वा श्रद्धा

४. विश्वास; आस्था

५. साहित्यमा भक्तिमार्गीहरूले मान्ने भक्ति स्थायीभाव हुने एक प्रधान रस।