गृह · शब्दकोश

टहल

[ना.]

१. मान्यजन, बिरामी, केटाकेटी आदिलाई गरिने सेवा वा स्याहार; सेवाशुश्रूषा; सुसार; चाकरी।

२. हिँडाइ; हिँडडुल; टहलाइ।

[ना.]

सहयोग।

⟵ फेरि सूचीमा जानुहोस्