गृह · शब्दकोश
१. कुनै विशेष कामका निम्ति गठित समिति; परिषद्।
२. चक वा खरीले लेखिने काठ आदिको ठुलो फल्याक; कालोपाटी।
३. सञ्चालक वा व्यवस्थापन समिति।
४. सूचना, कागतपत्र आदि टाँसिने फल्याक; सूचनापाटी।
⟵ फेरि सूचीमा जानुहोस्