गृह · शब्दकोश

कालोपाटी

[ना.]

कक्षाको शिक्षणमा सहयोगका लागि विद्यार्थीहरूका सामुन्नेको भित्तामा राखिने काठ आदिले बनेको प्रायः कालो रङ्गको शैक्षिक पाटी।

⟵ फेरि सूचीमा जानुहोस्