गृह · शब्दकोश
१. कुनै पनि कामलाई समुचित रूपले चलाउने वा गतिशील पार्ने व्यक्ति; सुव्यवस्थित किसिमले कुनै काम थाल्न वा चलाउन सिपालु मानिस।
२. राम्ररी चलाउने; गतिशील पार्ने।
⟵ फेरि सूचीमा जानुहोस्