गृह · शब्दकोश

परिषद्

[ना.]

१. चुनिएका व्यक्ति वा निर्वाचित सदस्यहरूको सभा।

२. प्राचीन कालमा राजाहरूद्वारा अत्यावश्यक काममा बोलाइने विशिष्ट सभा; राजसभा।

३. सभा; समिति।

४. समूह; मण्डली।

⟵ फेरि सूचीमा जानुहोस्