गृह · शब्दकोश

बेले

[ना.]

कुँडेबाट दुध निकाल्न प्रयोग गरिने भाँडो; दुध चलाउने डाडु; तताएको दुध सार्न प्रयोग गरिने भाँडो।

[वि.]

१. धेरै वर्ष पुरानो पात्रो; वेलापञ्चाङ्ग।

२. बेला भएको।

[वि.]

१. घुम्रिएका र गरादार सिङ हुने भैँसीको नाम।

२. बेलो भएको; लहरावाल।

[ना.]

सानो ठेकी।

⟵ फेरि सूचीमा जानुहोस्