वेलापञ्चाङ्ग

[ना.]

शुभ, अशुभ मुहूर्त, शकुन, राशिफल आदि भएको सामान्य ज्योतिषको जानकारी दिने पात्रो वा पुस्तक; सकुनौती; शकुनौती