गृह · शब्दकोश
१. आङको मैलो फालेर चिल्लो पार्न मर्दन गरिने तोरी, रायो, बेसार आदि पिँधेर बनाइएको सुगन्धी पदार्थ।
२. व्रतबन्धमा बटुकले र विवाहमा दुलहाले बुकुवाको लेप घसेर नुहाउने माङ्गलिक विधि।
⟵ फेरि सूचीमा जानुहोस्