गृह · शब्दकोश

मर्दन

[ना.]

१. जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस।

२. नाश; विध्वंस।

३. रगड्ने वा मिच्ने काम; आङ मिचाइ।

४. सताउने काम।

⟵ फेरि सूचीमा जानुहोस्