गृह · शब्दकोश
साँझ; बेलुका।
१. किताबको बाहिरी खोल।
२. पुस्तक, पुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल; बस्ता।
३. सुर्ती आदि हाल्ने बेरुवा सानो थैली।
१. आरामगृह।
२. नास्ता, खाना खाने घर।
३. बास।
वास बस्ने बेला; बेलुका; साँझ।
⟵ फेरि सूचीमा जानुहोस्