गृह · शब्दकोश
१. दिन र रातका बिचको समयमा।
२. दिन र रातको सन्धिकाल; दिनको अन्त्य र रात्रिको सुरुको समय; घाम अस्ताएपछिको केही बेरको समय; सन्ध्याकाल; सायङ्काल; बेलुका।
⟵ फेरि सूचीमा जानुहोस्