गृह · शब्दकोश

बादसाह

[ना.]

१. तास, गन्जिफा आदिमा राजाको चित्र भएको एक प्रमुख पत्ती; बास्सा।

२. धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट्; चक्रवर्ती।

३. बुद्धिचालको सबैभन्दा मुख्य गोटी।

⟵ फेरि सूचीमा जानुहोस्